
मोरङ, भदौ २९ । मोरङको बूढीगंगा गाउँ पालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँ पालिका अध्यक्ष बनेकी छन् ।
उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अव,,सरमा गाउँ पालिका प्रमुख बना,उन लागिएको हो । उन ले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाईएको छ।
राष्ट्रिय बा,लअधिकार परिषद् प्रदेश १का अनु सार स्थानीय सरकार र सरकारले गर्ने काम का,रबाहीबारे बालबालिकालाई जानकारी गरा उन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउ न लागिएको हो ।
गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधि कारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।
२०७८ भाद्र २९, मंगलवार ०६:०५
0 Minutes
259 Views