२०७९ असार २०
  • काठमाडौँ

एक दिनका लागी गाउँपालिका अध्यक्ष बन्दै यी १६ बर्षीय बालिका

मोरङ, भदौ २९ । मोरङको बूढीगंगा गाउँ पालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेव आज एक दिनको लागि गाउँ पालिका अध्यक्ष बनेकी छन् ।

उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको अव,,सरमा गाउँ पालिका प्रमुख बना,उन लागिएको हो । उन ले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाईएको छ।

राष्ट्रिय बा,लअधिकार परिषद् प्रदेश १का अनु सार स्थानीय सरकार र सरकारले गर्ने काम का,रबाहीबारे बालबालिकालाई जानकारी गरा उन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउ न लागिएको हो ।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधि कारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

२०७८ भाद्र २९, मंगलवार ०६:०५ 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।