२०७९ श्रावण २९
  • काठमाडौँ

बस र ट्रक एकआपसमा ठो’क्किँदा ३ जनाको मृ’त्यु, २४ घा’इते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठो’क्किँदा तीन जनाको मृ’त्यु भएको छ भने २४ घा’इ’ते भएका छन् ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठो’क्कि,एको थियो.

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल ख’स्दा सवार तीन जनाको घ’ट’ना’स्थलमै मृ’त्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनका अनुसार मृ’त्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घा’इ’ते’को अ’व’स्था ग’म्भी’र छ । यसैगरी ट्रकका चालकसमेत घा’इ’ते भएका छन् । घा’इ’तेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए । रासस

२०७८ भाद्र २९, मंगलवार ०५:११ 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।