
महोत्तरी जिल्लाको खैरमरा भन्ने ठाउँ जहाँ एक श्रीमती अन्यत्र परपुरुष सग आफ्नो श्रीमान र छोरिको बिचल्ली बनाएर फरार भएकि छिन् ।उषा श्रेष्ठ सुनार जो आफू मात्रै २५ बर्षकि छिन् तर उनी ४४ बर्षिय परपुरुषसग भागेको भन्ने खबर छ ।
श्रीमान भने साउदिको ५५ डिग्रि भन्दापनि ज्यादा गर्मि सहेर आफ्नो श्रीमति घर परिवारको लागि भन्दै साउदिमा दिन रात मेहनत गरेर पैसा कमाउछन् अनि कमाएको पैसा सबै श्रीमती को नाममा नै पठाउछन् तर यता श्रीमती भने परपुरुष सग सम्बन्धमा रहन्छिन् र नभन्दै उनी यसरी उहिसग भाग्छिन् पनि ।
लाहुरे र लाहुरेनिको कथा जस्तै यो कथा पनि साबित भएको छ ।श्रीमान अहिले पनि चाहान्छन् कि श्रीमती जहाँ गएपनि फर्केर आउ घर समाल छोरिको भविष्य उपर तिमी हामिले खेलबाड गर्नु हुदैन भन्दै उनी एकदमै भावुक समेत हुन्छन् ।
हेर्नुस् भिडियो सामाग्री