
अर्काकी श्रीमती चोरेर विवाह गर्नुपर्ने अनौठो चलन ….!
काठमाडौं – विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा छ । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् ।
यस्तै एक अनौठो परम्परा पश्चिमी अफ्रिकाको एक आदिवासी समुदायमा छ । बोदाब्बे नामक आदिवासी समुदायको परम्परा सुन्दा जोकोहीलाई अनौठो लाग्छ । बोदाब्बे आदिवासी समुदायको संस्कारअनुसार पुरुषहरु एक अ र्काका श्रीमतीहरुलाई चो; रेर विवाह गर्ने गर्छन् ।
यस समुदायको संस्कारमा अर्काकी श्रीमती चो; रेर बिहे गर्नुपर्छ । पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले हुन्छ । यदि दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रीमती चो; रेर अर्थात भगाएर गर्नुपर्छ । श्रीमती चो; र्नका लागि हरेक वर्ष त्यहाँ एउटा मेला लाग्छ ।
उक्त मेलामा पुरुषहरु अनुहारमा रंग दलेर पुग्छन् र विवाहित महिलाहरुलाई फकाउछन् । मन मिलेमा भगाएर लाग्छन् । यस गेरेबोल महोत्सवमा विवाहित महिला फकाउने पुरुषसँग बिहे गर्न राजी भएमा भगाउने गरिन्छ । भागेपछि समुदायले नै धुमधामले विवाह गरिदिन्छन् ।