२०७९ असार १४
  • काठमाडौँ

बाख्रा नअट्ने जङ्गलको बिचमा यो झुपडिमा ६ सन्तान रुदै भोकभोकै ,कठै हरिबिजोक (हेर्नुस् भिडियो )

मान्छेले आफ्नो बासस्थानको लागि स्वर्ग जस्तै घर बनाउने गर्छन् करोडौ खर्च गरेर ।हुने खानेलाई कुन हिृउद कुन बर्खा केही पनि अनुभव नै छैन ।गर्मिमा चिसो एसिको आनन्द अनि गरेमिमा तातो हिटरको आनन्द ,बर्खामा नत छानो चुहिने डर नत बाढि पहिरो कै डर ।

तर गरिबको जिन्दगी कठैबरा ।प्रकृतिले पनि यो संसारमा गरिबलाइ नै झनझन दुख दिएको हुन्छ ।जाडो बर्खा हिउद गर्मि यो सबै गरिबले मात्रै सामना गर्नु पर्ने । एक जङ्गलको बिचमा खरले छाएको सानो झुपडी ।१५ बर्षमै बिवाह गरेकि माया कुमाल अहिले २० बर्षकि भएकि छिन् ।उनी २० बर्षको कलिलै उमेरमा ४ सन्तानको आमा बनेकि छिन् ।यो गरिब परिवार साचै नै दयनिय अवस्थामा छ ।

आउने बाटो केही छैन ।सामान्य साग सिस्नो बेचेर आफ्ना छोराछोरीलाई मायाले पढाउदै आएकि छिन् ।उनको सहारा र घरको मुल स्तम्भ भनेकै उनको श्रीमान् हुन तर ती श्रीमानले पनि केही पनि गर्न सक्दैनन् ।माइति परिवारले पनि भागेर बिवाह गरेकि भनेर केही पनि वास्तानै गर्दैन ।

अहिलेको बर्षामा उनको चुलोमा पानी जमेर पोखरि जस्तो नै बनेको छ ।उनको चुलोमा आगो नफुकेको चार दिन भैसक्यो ।छोराछोरी भोकले रोइकराइ गर्छन् तर एक दानो पनि अन्नको गेडो छैन ।कठै ,कसरी चल्दो हो यो गरिबको जिन्दगी ।
हेर्नुस् भिडियो सामाग्री

२०७८ भाद्र २८, सोमबार १४:५५ 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार