२०७९ मंसिर १५
  • काठमाडौँ

चट्याङले लियो १७ बर्षिया सर्मिला गिरीको ज्यान

जाजरकोट : चट्याङ लागेर जाजरकोटमा एक किशोरीको मृ’त्यु भएको छ। घरमा बसिरहेको अवस्थामा एक्कासी परेको चट्याङले बारेकोट गाँउपालिका १ रामीडाँडा निवासी १७ बर्षिया सर्मिला गिरीको मृ’त्यु भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिए।

चट्याङ लागेर गिरीको घ,टना स्थलमै मृ’त्यु भएको अध्यक्ष शाहले बताए। उता चट्याङ लागेर पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ । घ’टनामा अरु तीन जना घा’इते भएका अधिकारीकारीहरुले जनाएका छन्।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घ’टनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मु’सलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्ष’ति पु¥याएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले भने,

‘सँगै रहेका दाजुभाइका दुईवटा घरमा च’ट्याङ पर्दा दुई परिवारका कम्तीमा १४ जनाको मृ’त्यु भएको हो। न्यान गु’माउनेमा पाँच जना बालबालिका र चारजना महिला छन्।’ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनी

वर्षाले भारतीय उपमहाद्वीमा सिँचाइ गर्न र पानीको आ’पूर्ति पूरा गर्न सहयोग पुग्छ। तर प्रत्येक वर्ष वर्षासँगै आउने बाढी, पहिरो, च’ट्याङ जस्ता प्राकृतिक प्रको,पका कारण भारत,

पाकिस्तानलगायतका एसियाली मुलुकमा ठूलो मा’नवीय तथा भौतिक क्ष,ति हुने गरेको छ। सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङले लाग्दा करिब १८ जनाको मृ’त्यु भएको थियो। नेपाल समाचार बाट

२०७८ भाद्र २८, सोमबार १२:१८ 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।