२०७९ श्रावण २६
  • काठमाडौँ

बुढेसकालको मायाप्रीतिले ५६ बर्से श्रीमान हजुरआमा लिएर फरार, (भिडियो)

काठमान्डौ । झापाको लक्ष्मीपुरमा नसोचेको घ’ट’ना सार्बजनिक भएको छ । सुन्दै अचम्म लाग्ने घ’टना झापाको लक्ष्मीपुरमा घटेको छ । नातिनातिनाकी हजुरआमा ५६ वर्षीय वृद्धसँग बुढेसकालमा फ’रार भएको पीडित परिवारले जानकारी दिएको छ ।

५६ वर्षीय राजवंशीले घरनजिकै रक्सी पसल गर्ने भट्टी साउनी सार्की कान्छाकी श्रीमतीलाई लिएर फ’रार भएका हुन । राजवंशीका ५ जना छोराछोरी रहेका छन । २८ वर्षकी छोरी २४ वर्षका छोरा सहित अरु साना छोराछोरी समेत रहेका छन ।

पटकपटक घरमा झ’गडा हुने तिनै सार्की कान्छाकि श्रीमती सँग दिनहुँ फोनमा कुरा गर्ने र आफूले कमाएको सम्पूर्ण आम्दानी भट्टी साउनी लाई नै दिने गरेको बताउँदै श्रीमतीले भक्कानो छोडेर रोइन ।

दुई वर्षदेखिको बुढेसकालको मायाप्रीतिले दुई घरको उठिबास बनाएको छ । छोराछोरीको बिहे गर्ने बेलामा वृद्ध आफैले नातिनातिनाकी हजुरआमा लिएर फरार भएपछि श्रीमतीले रूदैरूदै मिडियालाई गुहारेकी छिन । उनले रुँदै यस्तोसम्म सुनाइन की त्यहाँ उपस्थित सबैका आखा रसाए । तलको भिडियोमा हेर्नुहोला तपाइको आँखा रसाउनेछ ।

२०७८ भाद्र २८, सोमबार ०४:५९ 0 Minutes 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।