
काठमाडौं, भदौ २७ – मानेभन्ज्याङ गाउँपालिका-६ हिलेपानीमा आइतबार जिप दु’र्घ’ट’ना हुँदा एक जनाको घ’ट’ना’स्थलमै मृ’त्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौं आउँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो ।
घ’ट’ना’मा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घ’ट’ना’स्थ’लमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृ’त्यु भएको र नौ जना घा’इते भएको प्रहरीले जनाएको छ ।
घा’इते\मध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए । घा’इते’हरूलाई हाल उपचारका लागि उदयपुरको घुर्मी पुर्याइएको छ ।
ग’म्भीर घा’इते’हरूलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ । डिएसपी काफ्लेसहितकोे टोली घ’ट’ना’स्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।
ग्यास सिलिण्डर फेर्ने क्रममा आ’ग’ला’गी हुँदा तीन जना घा’इते – खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आ’ग’ला’गी हुँदा झापाको अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घा’इते भएका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई आ’ग’ला’गी भएको हो ।
आ’ग’ला’गी’मा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घा’इते भएका हुन् । उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको आचार्यले बताए । घा’इतेमध्ये रोमनाथको अवस्था ग’म्भीर रहेको जनाइएको छ ।
बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नि’य’न्त्र’ण’मा लिएका थिए । आ’ग’ला’गी’बाट खनाल परिवारको टिनको छानो भएको एकतले प’क्की घरमा समेत क्ष’ति पुगेको छ ।
नुवाकोट एक्सप्रेस बाट