२०७९ भाद्र १
  • काठमाडौँ

ब’ल्ल मुख खोले नायक आकाश श्रेष्ठले,भेने “पुजाको खु’शी नै मेरो सब थो’क हो”(भिडियो सहित)

चलचित्र थ्रि लबरबाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्र थ्रि लबर को निर्देशक चलचित्र पत्रकार सुरेश दर्पन पोख्रेल हुन ।

नायिका पुजा शर्माको स्टारडम कति छ ? उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् ?

उनले चलचित्र अझैपनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । उनको अर्को चलचित्र सम्हालिन्छ कहिले मन को सम्पूर्ण निर्माण कार्य सकिएर प्रदर्शनको तयारीमा छ ।

पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चलचित्र प्रेमगीत मात्रै हो । पुजा शर्मालाई सुहाएको जोडी नायक प्रेम गीतमा प्रदिप खड्का, म यस्तो गीत गाउछुमा पल शाह र सबै भन्दा सुहाएको र दर्शकले मन पराएको जोडी राम काहानीमा आकश श्रेष्ठसँग हो । भिडियो सहित

२०७८ भाद्र २७, आईतवार ११:०५ 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।