२०७९ असार १५
  • काठमाडौँ

मलेसिया प्रवेश गर्नेहरुले खोपको प्रमाणिकरण गर्नुपर्ने,मलेसिया केहि खुकुलो वन्दै

मलेसियामा प्रवेश गर्नेहरुले खोपको प्रमाणिकरण अनिवार्य गनुपर्ने भएको छ ।

मलेसियाका सचारमाध्यममा आएका खवर अनुसार त्यहाँका विज्ञान तथा प्रविधिमन्त्री दातोश्री डा अहमवालेले भनेका छन कि जुन देशका भएपनि स्वदेश आउनुपरयो भने खोपको प्रमाणिकरण गर्नु अनिवार्य छ ।

उनले अगाडि थपे चाहे मलेसियन हुन या विदेशि हुन महत्वपुर्ण कुरा यो होकि हामिले पुष्टि गर्न चाहन्छौ विदेशमा दिईएको खोप प्रमाणपत्र साँचो होहि होइन र उनीहरुले लगाएको खोपको वारेमा पनि जान्न चाहन्छौ त्यसले पनि प्रमाणिरण जरुरी छ समाचारमा भनिएको छ ।

मलेसियामा विदेशिको प्रवेश गराउदै आर्थिक क्षेत्रहरु खोल्नको लागी देश छिर्ने ठाउँहमा विशेष स्वास्थकर्मिहरु राखिने समेत उल्लेख छ । मलेसियन संचारमाध्यमका अनुसार आउदो सेक्टेम्वर १६ देखि लकांवि खोलीने र खोपको मात्रा पुरा गरिसेकेकाहरु त्यहाँपुग्न सक्ने उल्लेख समेत गरिएको छ ।

२०७८ भाद्र २७, आईतवार ०६:०३ 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार