२०७९ असार १५
  • काठमाडौँ

जतिसुकै बिजी भएपनि फोटो छोएर सेयर गर्नुहोस्, आफुपनि येस्तो हुनबाट बच्नुहोस्!!!

साह्रै मन रुहायाे याे तस्बिरहरूले अाज नाबालक बच्चा संग ईण्डियाकाे गुजरातमा राेजगार गर्दागर्दै श्रीमानकाे काेराेना बाट मृत्यु !यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल&; क्लिक गर्नुहोला !

यो पनि पढ्नुहाेस्,
बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै श वको अन्तिम संस्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीलेका अनुसार इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको हो ।

घ’ट’ना’मा सकुशल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अन्तिम संस्कार गरिएको हो । उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्। परिवारका ६ जनाको श व देखेपछि उनले मन थाम्न सकेनन् ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ त अवस्थामा फेला परेका थिए।

तर अहिलेसम्म कसले र किन घ’ट’ना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनु’सन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्। साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घ’ट’नास्थल तर्फ गएका छन्।

२०७८ भाद्र २७, आईतवार ०३:३० 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार