
काठमाडौं । काठमाडौंको सेतो पुलमा भेटिएको श’ङ्कास्पद वस्तु नक्कली ब’म भएको पुष्टि भएको छ ।
सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।अस्पतालको तेस्रो तलाको एक शौ’चालयमा भेटिएको शङ्कास्पद वस्तु ब’म नभएको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।
शौ’चालयमा ब’म भेटिएको ह’ल्ला चलेपछि केही समय उक्त क्षेत्रलाई प्रहरीले सु’रक्षा दिएको थियो ।प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।
डिस्पोज गर्दा ब’म नभएको पाइएको एसएसपी सिंहले जानकारी दिए । ‘एउटा थोत्रो मोवाइलमा तार जो’डेर टा’इमरजस्तो देखाइएको रहेछ’ एसएसपी सिंहले भने, ‘त्यो नक्कली ब’म डि’स्पोज भैसकेको छ ।’
२०७८ भाद्र २७, आईतवार ०१:२१
0 Minutes
145 Views