२०७९ असार १८
  • काठमाडौँ

काठमान्डौमा भेटियो शङ्कास्पद वस्तु , खोलेर हेर्दा आर्मी नै चकित

काठमाडौं । काठमाडौंको सेतो पुलमा भेटिएको श’ङ्कास्पद वस्तु नक्कली ब’म भएको पुष्टि भएको छ ।

सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।अस्पतालको तेस्रो तलाको एक शौ’चालयमा भेटिएको शङ्कास्पद वस्तु ब’म नभएको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

शौ’चालयमा ब’म भेटिएको ह’ल्ला चलेपछि केही समय उक्त क्षेत्रलाई प्रहरीले सु’रक्षा दिएको थियो ।प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो ।

डिस्पोज गर्दा ब’म नभएको पाइएको एसएसपी सिंहले जानकारी दिए । ‘एउटा थोत्रो मोवाइलमा तार जो’डेर टा’इमरजस्तो देखाइएको रहेछ’ एसएसपी सिंहले भने, ‘त्यो नक्कली ब’म डि’स्पोज भैसकेको छ ।’

२०७८ भाद्र २७, आईतवार ०१:२१ 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।