२०७९ श्रावण ३१
  • काठमाडौँ

दर्शकको चाहना हुने भयो पुरा ई’न्द्रेणिका छत्र शाही र काजल जोसिको दसैंमा यसरी बिहे गर्दैै बुवाको मुखहेर्ने दिन ईन्द्रेणी कार्यक्रममा गरे घोषणा दिए निमन्त्रणा(भिडियो सहित )

अहिले नेपालको एक लोकप्रिय कार्यक्रम ईन्द्रेणी रहेको छ , ईन्द्रेणी न हेर्ने सायद कोइ नै होलान् लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार छत्र साही र काजल जोसीको बिहेको चर्चाहरु निकैनै चल्दै आयका थिय। तर बिहे हुन्छनै भनेर नत दुबैले भनेका थिय नत हामि कसैलाई आधिकारीक रुपमा थाहानै थियो।

“त्यसै टाइटल र केहि व्यक्तिहरुको कुरालाई लियर मात्र अनुमानित आधारमा काजल र छात्रको बिहे भनेर अनेक अनेक कुराहरु आउदै गयको देख्न सकिन्थ्यो। र सबैले रुचायका दोहोरीका जोडी भयरपनि धेरै दर्शक श्रोताहरुले दुबैलाई बिहे गर्दा राम्रो हुन्छ भन्ने पनि दर्शक ले दियको माया भनेर पनि सबैले बुझ्दै आइयो।

तर अहिले भने छत्र साही आफैले खुलस्त गरेर आफुहरु दुबैको छिटै बिहे हुने कुरा खुलायाका छन्। इन्द्रेणी कार्यक्रम बाटै छत्र साहीले भनेका छन् “काजलाको र मेरो बिहे हुदै छ छिटै, यहि भिडियोलाई आधिकारीक ठानेर टढा टाढा सम्म यो भिडियो लाइ पुर्याइदिनु होला सेर गरेर।

भोज खानको लागि सम्भब भयन भने पनि एसो ५० रुपियाकै भयपनी केहि किनेर खयर काजल र छात्रको नाममा खाइयो भनेर चित्त बुझाउनु होला।” यसरी छत्रले बिहेको कुरा सार्बजनिक गरेपछि अहिले सामाजिक संजालतिर फेरी यी दुइ जोडीको बिहेको कुराहरु ले धेरै सुभचिन्तकलाई खुसी मिलेको समेत पाउन सकिन्छ।

आउने दसैं मा बिहेको गर्ने भनेर दुवै जनाले दोहोरीमा समेत बतायपनि बिहे छात्रको घर जुम्लाबाट गर्ने या कसरी गर्ने भन्ने बारे भने बाकी कुरा आउन बाकीनै रहेको छ। तर छत्रले कार्यक्रम बाटै बिहेको कुरा जनायका हुन्। यी दुइ जोडीलाई बिहेको लागि धेरैले अनुरोध समेत गरेको यसभन्दा अगाडि हामि सीताको कुराकानीमा समेत बताउदै आयका थिय। तर अहिले भने कार्यक्रम बाटै सार्बजनिक गरेका हुन्।

तेस्तै – पछिल्लो समय चर्चित कार्यक्रम इन्द्रेणीका छत्र शाही र काजल काजल जोसीको जोडी दर्शक श्रोताहरुले एकदमै रुचाएका छन । दोहोरि गाउने क्रममा भेट भएका काजल र छत्र, इन्द्रेणीको दोहोरि कार्यक्रममा एकाअपसमा दोहोरि खेल्दा धेरै दर्शक श्रोता हरुले उनीहरुलाइ वास्तविक जीवनमा पनि साँच्चिकै जोडी हुन भन्ने प्रश्न गर्छन । तर दुवै मध्य एकजनाले बाहिर खुलस्त नभने सम्म हामिले गर्ने आँकल्न मात्र त हो !

काजलको स्वर अरु कलाकार भन्दा अलि धेरि फरक र छुट्टै किसिमको मिठास रहेको छ । त्यस्तै उनी दोहोरीमा पनि निकै नै खपिस छन । त्यस्तै छत्र साही पनि दोहोरि मा खप्पिस नै छन ।काजल र छत्रको केहि दिन अगाडी उनीहरुको दोहोरि युटुबको टप ट्रेण्डिङ लिस्टमा परेको थियो । यसको सफलतापछि फेरि काजल र छत्रको दोहोरिको दोस्रो भाग पनि सार्वजनिक भएको थियो । उक्त दोहोरीले पनि पहिलो भाग जत्तिकै नै रेकर्ड कायम गर्न सफल भएको थियो ।

काजल र छत्र टिकटकमा पनि निकै नै सक्रिय रहेका छन । उनीहरुको टिकटक भिडियोलाइ लाखौ ले हेर्ने गरेका छन । अब प्रस्तुत छ काजल र छत्रको निकै नै रमाइलो टिकटिक भिडियो । तेस्तै छत्र बिमारी हुँदा पनि काजले हेरचाह गरेकी थिईन चर्चित कार्यक्रम इन्द्रेणीका छत्र साहीलाई बिस्तारा बाट लेखे यस्तो भा’बु’क स्टाटस ! कार्यक्रम इन्द्रेणी का छत्र साहीले आफु अस्वस्थ भयको जानकारी गरायका छन्।

सामाजिक संजाल फेसबुक स्टाटस राख्दै छत्र साहीले आफु अस्वस्थ भयको र ओछ्यानबाट समेत आफु नउठेको भन्दै धेरैको कल अनि म्यासेजहरुको समेत प्रतिक्रिया दिन नपायको भन्दै सबैलाई माफीसमेत मागेका छन्।एकै पटक आफुले अहिले ३-४ किसीमका औसधीहरु खान परेको भन्दै छत्र दुखीबनेका छन्। कला र म्यासेजको रेस्पोन्स गरेन भनेर कसैलाई पनि दुखीसमेत नहुन अनुरोध गरेका छन्।

उनले फेस्बुमा स्टाटस लेख्दै एस्तो भनेका छन् “बिरामी पनि कति हुन सकेको म । एकै चोटि ३-४ थरिको औषधिखान परि रहेको छ। ओछ्यानबाट उठेको छैन आज। धेरैले कल गर्नु भाछ रिसिभ गरेन भनेर दुख नमान्नु होला ल।” उनको यस्तो स्टाटस बाट धेरैले स्वास्थ्यलाभ को कामना गरेका छन् भने धेरैले दुखब्यक्त गर्दै चाडै निकोभयर सदा जस्तै सबैलाई रमाइलो दिन छिटै आउनुहुने छ भन्दै कामना समेत गरेका छन्।छत्र साही भनेको अहिले पछिल्लो समयमा दोहोरी क्षत्रको निकै चलेको नाम हो र उनका हरेक भिडियोहरु धेरै दर्शक हरुले मनपराउने गर्दछन।

अझै उनको र काजल जोसीको बिषयलाई लियर पछिल्लो समयमा अर्को चर्चा झनै चल्दै गयको पाउन सक्छौ।अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ भने छिटै निको भयर यो जोडि सदाका लागि एक भयको समेत देख्न चाहने धेरै पाउन सक्छौ। छत्र साही र कजाल इन्द्रेणीका निकै प्यारा कलाकार हुन जसले गायका गितहरु अर्थत दोहोरीलाइ लाखौ दर्सकहरुको नजर पुग्ने गर्दछ। जसका दोहोरीका टुक्काले प्राय सबैलाइ मोहितनै गराउने गर्दछ।

२०७८ भाद्र २६, शनिबार १३:१६ 1 Minute 422 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।