२०७९ श्रावण ३१
  • काठमाडौँ

शिशुमा ग’म्भीर स’मस्या देखिएपछि सु’त्केरी महिलालाई हेलि’कप्टरबाट उ’द्धार

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सु’त्केरी महिलालाई हेलिकप्टरबाट उ’द्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उ’द्धार गरीएको हो ।

स्थानीय छथर अस्पतालमा सु’त्केरी भएकी कार्कीको शिशुमा ग’म्भीर स’मस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उ’द्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए । राष्ट्रपती सु’त्केरी उद्धार कार्यक्रमअन्तरगत

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उ’द्धार गरिएको गाउँपालिकाका प्र’वक्ता राजन नेपालीले बताए । उ’द्धार गरिएकी महिला र नवजात शिशुलाई बिराटनगरस्थित नो’वेल अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै,प्र’हरी हवल्दारले चलाएको मोरङ अदालतका न्ययाधीशको गाडीले ठ’क्कर दिँदा विराटनगरमा मंगलबारसाँझ एक महिलाको मृ’त्यु भएको छ । । निजी नम्बर प्लेटको गाडीले ठ’क्कर दिँदा ग’म्भीर घाइते भ’एकी दाहालको उपचारका क्रममा साँझ ५:१५ बजेतिर कोसी अस्पताल विराटनगरमा मृ’त्यु भएको मोरङ प्र’हरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीको बा १४ च ६०१६ नम्बरको कारले ठ’क्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मृ’त्यु भएको हो। धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएकी दाहाल परिवारसहित मोरङ अदालत परिषरमै क्या’न्टिन सञ्चालन गर्थिन् ।

अनि’यन्त्रित बनेर भित्र छिरेको कारले क्यान्टिनमा काम गरिरहेकी दाहाललाई ठ’क्कर दिएको प्र’हरीले जनाएको छ । पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अ’नियन्त्रित भएको कार घेराबारा तो’डेरै क्यान्टिनभित्र छि’रेको थियो ।

२०७८ भाद्र २६, शनिबार ०४:०३ 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।