२०७९ श्रावण ३१
  • काठमाडौँ

भाग्यले बाँचेका यी बृद्ध जस्ले घटनाको बारेमा एकएक खुलाए य,स्ता रहस्य (भिडियो सहित)

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्यमयी बन्दै गएको छ ।

घ’ट’ना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन । यसै बिच घटनामा जिबित रहेका वृद्ध बुवा केही मिडियामा त्यस घटनाको थप विवरण बताएका छन। परिवारको सबै सदश्यको रहस्यमय तरिकाले ह,त्या हुँदा बुवा बृद्द भने जिबितै हुनुहुन्छ।

घ’ट’ना अनु’सन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घ’ट’ना’स्थल आइपुगेको हो ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ त्या भएको थियो ।

२०७८ भाद्र २६, शनिबार ००:०० 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।