२०७९ श्रावण ३१
  • काठमाडौँ

त्रिविका विद्यार्थीद्वारा एमसीसीकी उपाध्यक्ष सुमार र प्रधानमन्त्री देउवाको पुत्ला दहन (तस्वीर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)की उपाध्यक्ष फतिम सुृमार,

प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी उपाध्यक्ष र एमसीसीको पक्षमा बोल्ने नेपाली नेताहरुको पुत्ला बनाएर दहन गरेका हुन् ।

विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता र नेपाली लेन्डुपेहरुविरुद्ध उत्रिने भन्दै विरोध प्रदर्शन गरेका थिए ।

साभार- न्युज24

२०७८ भाद्र २५, शुक्रबार १३:०८ 1 Minute 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।