२०७९ असार १५
  • काठमाडौँ

काका ससुरा बुहारी अ’नैतिक सम्ब ‘न्धले लियो उ’ग्र रुप,आखिर किन बुहारीले लु’काए यतिठु’लो य’थार्थ ? (भिडियो सहित हेर्नुस)

काठमान्डौ- नम्रता सुवेदी नाम गरेकी युवतीले आफ्नै काका ससुरा दिनेश सुवेदीसंग अ’नैतिक सम्बन्ध राखेको उनी आफैले बोध गराउदै आएकी छिन् । फ’रार भएका उनीहरुलाइ प्रहरीमा पेस गराएपछि कागज गरेर छिटाइएको पाइएको छ ।

नम्रताले आफ्नो श्रीमान अनिल सुवेदीको केही सम्पत्ति,सन्तान केही नचाहिने र सबै त्यागेर आफू एक्लै बस्ने कागज गरेर उनी निस्केकी थिइन् । कागज गरि सम्बन्ध विक्षद गर्ने क्रममा उनले २५ लाख रुपैयाँ मागेकी छिन् ।

फोनमा म्यासेज गरेको कुरा दिनेशकी पत्नीले थाहा पाएपछि दिनेशसंग झ’गडा गरेको पाइयो । यसरी कुरा बाहिर आउने भएपछि नम्रताले अनिलसंग घर बेचेर अन्त जाउ भन्ने किसिमको कुरा गरेको पनि खुलाए ।

घर बेच्न भन्नुको कारण दिनेशसंग नम्रताको अ’नैतिक सम्बन्धको भन्डाफोर हुन लागेकोले उनले त्यसबाट वचन भनेकी रहिछन् भन्दै अनिलले गुनासो पोखे । नम्रता रातभर नसुती म्यासेजमा बोल्ने गरेको कुरा पनि अनिलले खुलाए ।

उनीहरु फ’रार भएपछि भोलिपल्ट भेटेर पुलिसमा पेस गरिएको थियो । नम्रता फ’रार हुनु भन्दा अगाडि माइतीमा गएर अनिलको केही ग’ल्ती नभएको र सबै ग’ल्ती आफैले गरेको भन्दै उनी हिडेको हामीले पायौं ।

काठमाडौको कलङ्कीमा नम्रता आफ्नो साथीकोमा गएको र त्यहीँ काका ससुरा दिनेशसंग भेटेर हिडेकि रहिछन् । यसरी नम्रताले आफ्नो श्रीमानलाई धो’का दिएर आफ्नै काका ससुरासंग भागेर अनिलको जीवन उजाड बनाएकी छिन्

२०७८ भाद्र २४, बिहीबार ०७:२८ 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार