२०७९ असार १४
  • काठमाडौँ

भुटानका राजकुमार चढेको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द

एजेन्सी : भारतको दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जानका लागि तयार एयर इन्डियाको विमानमा कमिलाको ताँ’ती लागेपछि उडान र’द्द गरिएको छ । विमानको बिजनेस क्लासमा कमिला पसेपछि उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको थियो ।

एआई–१११ उडानमा भुटानका युवराज जिग्मे नामग्येल वाङचुक पनि थिए । विमान प्यासेन्जर बेमा रहँदा कमिलाको ताँतीको गुनासो आएपछि उडान समय परिवर्तन गरिएको थियो ।

यसअघि एयर इन्डिया एक्सप्रेसको उडान साउदी अरब जान लागेको बेलामा विमान को शीशा फु’टेपछि तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो ।

अ िनगत मे महिननमा अमेरिकाको नेवार्कबाट दिल्ली आइरहेको एयर इन्डियाको विमानमा चमेरा देखिएपछि उडेको आधा घन्टामा आक’स्मिक अवतरण गरिएको थियो। विमानको बिजनेस क्लासमा चमेरोको मृ,त शरीर थियो ।

विमानको बिजनेस क्लासमा कमिला पसेपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जानका लागि तयार एयर इन्डियाको उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको थियो ।

२०७८ भाद्र २३, बुधबार २३:४० 0 Minutes 245 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार