२०७९ भाद्र १
  • काठमाडौँ

वी’र्य दा’नबाट ज’न्मिएकी युवतिले खोजेर भेटाइन आफ्ना ६३ भाइ बहिनी !

अमेरिका निवासी कि’यानी ए’रोयो एउटा खा’स मि’सनमा छिन । वी’र्य दान बाट ज’न्मिएकी उनले आफू माथि घ’टेको एउटा घ’टना पछि आफ्ना दाजु भाइ दिदी बहिनीहरू खो’ज्ने निर्णय गरिन । उनी स’म’लि’ङी जोडी की सन्तान हुन ।

द मिरर सँग कुरा गर्दै २३ वर्षकी कि’यानी भन्छिन् जब म चार वर्षकी थिए मैले आफ्नो वार परीका अरू बच्चाहरूलाई नि’याल्न थाले , उनीहरू सबैका अभिभावकका रूपमा आमा बुवाहरू घरमा हुन्थे । तर , म सँग दुई जना आमाहरू थिए। मलाई आफ्नो बाबुको बारेमा केही कुरा मात्र थाहा थियो ,

उनलाई खेलकुद र पे’न्टिङ अति मन पर्थ्यो म पनि पे’न्टिङ गरिरहन्थे र सर्फिङ खेल्न गइरहन्थे । मेरा आमाहरूलाई यी कुरामा खासै रुचि थिएन ।मैले मेरो बाबु बाट अरू के के कुरा पाएकी छु भन्ने कुरा दि’मागमा बारम्बार आउन थाल्यो । कयौँ वर्ष मैले फा’दर्स डे मा आफ्ना बाबुको लागी का’र्ड बनाइ राखे ,

स्पर्म डो’ने’स’न बाट जन्मिएका सन्तानले आफ्ना बाबु भेट्न पाउदैनन । कि’यानीले एउटा कम्पनीको ला’गी स्प’र्म डो’न’र’को विज्ञापनमा काम गर्ने मौ’का पाइन , उनलाई देखे पछि उनका बाबुले पनि मन बदले र आफ्नो प्रोफाइल सार्वजनिक गरे ।१८ वर्ष पुगे पछि उनी आफ्नो बाबु सँग भेट गर्न सक्ने भइन ।

१८ वर्ष नपुग्दै उनी आफ्ना भाइ बहिनी खोज्न सक्ने भइन । उनले स्प’र्म बै’ङ्क सँग रेकर्ड लिएर आफ्ना भाइ बहिनीको खोजी गर्न थालिन । उनी भन्छिन् १५ वर्षको हुँदा मैले मेरा दुई जु’म्ल्या’हा बहिनीहरू भेटाए उनकी आमाले नै मलाई खोजेकी थिइन ,उनीहरू म भन्दा साना थिए ।

उनीहरू सँग केही समय बिताइ सकेपछि मलाई अ’त्यन्तै रमाइलो अनुभूति भयो र मैले बाँकी भाइ बहिनीहरूलाई खो’ज्ने बिचार गरे ।अहिले मैले ६३ जना दाजुभाइ दिदीबहिनी लाई भेटाइ सकेकी छु ।

उनीहरू क्यानडा , अमेरिका , अस्ट्रेलिया र न्युजिल्यान्ड सम्म फै’लिएका छन् ।मेरो सहर फ्लो’रिडामा मात्रा हामी १२ भाइ बहिनी छौ । सं’क्रमण प्र’भाव सकिए पछि फेरी एक पटक भाइ बहिनीको खोजीमा निस्कने बि’चार छ ।

बिहे गर्नु भन्दा पहिले हुनेवाली श्रीमतीको बारे जान्नै पर्छ यी कुरा हरु

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य स’म्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

पुरुषले विवाह गरेपछि उसको विवाहित स्त्रीसँग जोडिने नातालाई श्रीमती भनिन्छ । कतै-कतै श्रीमतीलाई स्वास्नी, श्रीमती, जोई, बुढी, पत्नी पनि भनिन्छ । तपाई बिहे गदै हुनुहुन्छ बिवाह गर्नुअघि तपाईंकी हुनेवाली श्रीमती कस्ती हुन्छिन तपाइलाई जान्न इच्छा हुन सक्छ । तपाईंकी हुनेवाली श्रीमती बारेमा यी ५ कुरामा ध्यान दिनुहोस्।

इमोशनल अत्याचार यदि तपाईंको हुनेवाला श्रीमती तपाईंसँग स-साना कुरामा पनि झगडा गर्छिन् वा कुनै पनि विषयमा इमोसनल अत्याचार गर्छिन् भने विवाह प’श्चात यो श्रृंखला अझै बढ्ने निश्चित छ । त्यसैले यस्तो व्यवहार भएका स्त्रीहरुसँग परै रहनु उचित हुन्छ किनकी बिवाह आपसी सुखका लागि हो अनावश्यक तनावका लागि होइन ।

तीतो व्यवहार यदि तपाईंको हुनेवाला श्रीमतीको व्यवहार तपाईंसँग मात्र नभएर सबैसँग तीतो छ भने तपाईंले उनीसँग स’म्बन्ध अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा सोच्नैपर्ने हुन्छ ।

चेन्ज हुन आग्रह यदि तपाईंकी हुनेवाला श्रीमती तपाईंलाई हरेक विषयमा परिवर्तन हुन सुझाउँछिन् भने विवाहपूर्व यस बारेमा पनि तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ किनकी के थाहा उनले कुनै दिन तपाईलाई यसैको बाहानामा एक्लै पारिदिन पनि सक्छिन् ।

झुट बोल्ने बानी यदि तपाईंको हुनेवाला श्रीमती बोलीपिच्छे झुट बोल्छिन् भने विचार पुर्याउनुहोस्, यही बानी बिवाहपछि पनि रह्यो भने तपाईंको सम्बन्ध यसैका कारण बिग्रिन सक्छ ।

आत्मनिर्भर तपाईंको हुने्वाला श्रीमती आ’त्मनिर्भर हुनु जरुरी छ कारण विवाहपछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत स’म्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिले भन्दा राम्रो होस् । यदि तपाईंको हुनेवाला श्रीमती स-साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की उनी तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन्

२०७८ भाद्र २३, बुधबार १२:०५ 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।