२०७९ श्रावण ३१
  • काठमाडौँ

एकै परीवारको ६ जनाको सामुहिक ह,त्या प्रकरणमा प्रहरीले नगद, गरगहना ब,रा,म,द गर्यो, ह,त्यारा नजिक पुग्दै प्रहरी.. ताजा अपडेट

संखुवासभाको मादी–१ उम्रिङस्थित खोलागाउँमा भएको ह,त्या प्रकरणमा नयाँ तथ्य खुल्दै गएको छ ।

प्रहरीले उनीहरुको घरबाट ४ लाख ७१ हजार रुपैयाँ र केही सुनसमेत फेला पारेको जनाएको छ । धरानबाट खटिएका एसपी भीमबहादुर दाहालका अनुसार केही रकम र सुन भेटिएको जानकारी दिए ।

‘घटनास्थलबाट करिब ७ तोला सुन र ४ लाख ७१ हजार रुपैयाँ नगद फेला परेको छ’, उनले भने । घटनास्थलमा पुगेको प्रहरीले अ,नु,सन्धान गर्ने क्रममा घरमा ७ तोला सुन र त्यति नगद भेटेको उनले जानकारी दिए *

२०७८ भाद्र २३, बुधबार ०५:२४ 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।