२०७९ असार १५
  • काठमाडौँ

“थापाजी तपाई कहाँ हुनुनुन्छ कहिले बोल्नु हुन्छ ? ज्ञानेन्द्र शाहिको कडा प्रश्न।

काठमाडौं।सामाजिक अ”भियन्ता हुदै विभिन्न आरोह” अ”वरोह पार गरेर अहिले हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले गगन थापालाई कता हुनुहुन्त छ भन्दै प्रश्न गरेका छन् । पछिल्लो समयमा ए म”सीसीको वि”रुद्ब खुलेर विरोध गर्दै ओएका छन।

उनले (भदौ २१ गते) रिपोर्टर्स क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गगन थापालाई एमसीसीविरुद्ध उठ्न आवाह्न गरेका हुन् ”उनले भने,’ गगन थापा कहाँ हुनुहुन्त तपाईं उठ्नुहोस्, जाग्नु होस् संसदमा त खाली घट्याङ”” घट्याङ गर्नुहुन्छ यो देश मरेको बेला म आग्रह गर्न चाहान्छु

गगन कुमार थापालाई २३ गते सदन को बैठक बस्दै छ ।’ गगन थापाले नेपाली जनताको प्रतिनिधित्व गरी एम’सीसी को विरुद्धमा आवाज उठा”उने छन् भन्ने कुरामा म विश्वास दिलाउन चाहान्छु र आग्रह गर्छु संसदमा बोल्नुहोस् उनले संसदमा भदौ २३ गते एमसीसीविरुद्ध नबोलेमा नेपालको

एक नम्बर दलालमा गगन थापा पर्ने बताएका छन् । उनले एमसीसी राष्ट्रघाती छ भन्ने कुरा सबै नेपाली जनता लाई नि थाहा भएको र यसका वि’रुद्ध अब नेपाली जनता मर्न पनि तयार रहेको उनले जनाए उनले भदौ २३ गते एम’सीसीका विरुद्ध आवाज उठाउन सडकमा आउन सबै लाई आ”ग्रह गरेका छन् ।”

“एमसीसीविरुद्ध भदौ २३ गते सडकमा आउनुहोस्ः ज्ञानेन्द्र शाही“हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले एमसीसीविरुद्ध आवाज उठाउन भदौ २३ गते सडकमा आउन आवाह्न गरेका छन् । उनले आमनागरिक, एमसीसीविरुद्ध आवाज

उठाइरहेका अभियानता, देशभक्त सबै नागरिकलाई भदौ २३ गते एमसीसीका वि”रुद्ध आवाज उठाउन र सडकमा  आउन आवाह्न गरेका हुन् ।उनले रिपो”र्टर्स क्लबमा आयो जना गरिएको पत्रकार सम्मेलनमा एमसीसीविरुद्ध आवाज उठाउन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका हुन् ।

उनले भने यहि भदौ २३ गते दिसँसो ४ बजे काठमाडौँ उपत्यकाका सम्पूर्ण साथीहरुले संसद भवन घेराउ हाल्ने छौँ र एमसीसीविरुद्धमा हामीले बोल्यौँ । दम छ भने छोएर देखाउ, हिम्मत छ भने । हामी एमसीसीकाविरुद्ध जहिले पनी बोल्छौँ जबसम्म एमसीसीका बुँदा संशोधन हुँदैनन् तबसम्म बोल्छौँ ।”

देखाउने बेला आएको बताएका छन् । उनीहरुको रगत र पसिनाका लागि पनि अब लड्नु पर्ने शाहीले बताएका छन् उनले भने अमेरिकी “साम्राज्य”वाद मु”र्दावाद भा”रतीय विस्तार वाद मुर्दावाद भन्दै आफ्नो जीवनलाई बलिदान दिने ती दुरदराजकाहरुले हतियार बोकेको इतिहास

जीबित छ । अझैँ त्यो इतिहास दोहोर्याउ । आउनुहोस् सडकमा तपाइैंको पार्टीको अध्यक्ष प्रचण्डले मान्दैमा यो देश रहने र प्रचण्डले नमान्दैमा यो देश नरहने भन्ने होइन् । प्रचण्ड कोहि पनि होइन यो देशको साधारण नागरिक हो ।”

२०७८ भाद्र २२, मंगलवार २३:०२ 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार