२०७९ भाद्र १
  • काठमाडौँ

MCC बिरु’द्ध विप्लव आ’क्रोशित, उठाए क’ठोर कदम

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको वि’रो’धमा देशव्यापी सं’घ’र्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी स’ङ्घर्ष घोषणा गरेको हो ।

भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी वि’रो’ध प्र’द’र्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैबीच सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता वि’रु’द्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ ।एमसीसीवि’रु’द्ध साताव्यापी स’ङ्घ’र्षका कार्यक्रम यस्तो छः

२३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी वि’रो’ध प्र’द’र्श’न
२६ गते राष्ट्रघाती एमसीसी स’म्झौता ज’ला’उने
२७ गते सिट्ठी जु’लु’स गर्ने र एमसीसीका वि’रु’द्ध बेलुन उडाउने
२८ गते वि’रो’ध प्र’द’र्शनसहित काठमाडौँमा जनसभा

२०७८ भाद्र २२, मंगलवार ०७:५० 0 Minutes 565 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।