२०७९ असार २०
  • काठमाडौँ

धा”रिलो हतियार प्रयोग गरी संखुवासभामा एकै परिवारका ६ जनाको ह¥त्या

संखुवासभा, भदौ २१ । संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको ह”त्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूह”द्वारा बंश नै ना”स गरिएको हो ।

धा”रि”लो हति”यार प्रयोग गरी ह”त्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।

ह”त्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धा”रि”लो ह”तियार प्रयोग गरि ह”त्या गरिएको प्रारम्भीक अनु”सन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

विहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए । तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । हाल प्रहरीले घ”ट”ना”स्थललाई सुरक्षित राखेर अनु”सन्धान अगाडी बढाएको छ । रिपोर्टस नेपाल् बाट

२०७८ भाद्र २१, सोमबार ११:५० 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।