
संखुवासभा, भदौ २१ । संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको ह”त्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूह”द्वारा बंश नै ना”स गरिएको हो ।
धा”रि”लो हति”यार प्रयोग गरी ह”त्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।
ह”त्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धा”रि”लो ह”तियार प्रयोग गरि ह”त्या गरिएको प्रारम्भीक अनु”सन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
विहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए । तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । हाल प्रहरीले घ”ट”ना”स्थललाई सुरक्षित राखेर अनु”सन्धान अगाडी बढाएको छ । रिपोर्टस नेपाल् बाट