
अभिनेता तथा बिग बस १३ का बिजेता सिद्धार्थ शुक्लाको बिहिबार हृद”यघा”तका कारण मृत्यु भएको छ । ४० वर्षका सिद्धार्थको मृत्युले सबैजना चकित छन् ।
कूपर अस्पतालले हृ”द”यघा”तका कारण सिद्धार्थको मृत्यु भएको पुष्टि गरेको छ ।सिद्धार्थ फिट थिए र उनलाई मुटु सम्बन्धि केही पनि समस्या थिएन ।
यस्तोमा सिद्धार्थको अचानक मृत्यु हुँदा धेरैजना शोकमा छन् । साधारणतया मुटु सम्बन्धित रोग एक उमेरपछि मानिसहरुमा देखिने गर्छ तर पछिल्लो एक वर्षमा हृदयघातका कारण युवाहरुको मृत्युमा वृद्धि भएको छ । युवामा मुटुसँग सम्बन्धित रोगका मुख्य कारण के हुन्
२०७८ भाद्र २०, आईतवार ०६:४६
0 Minutes
130 Views