२०७९ श्रावण २६
  • काठमाडौँ

१६ वर्षकी श्रीमतीलाई श्रीमानले नै जेठाजूको हातमा सु’म्पिएपछि…

कैलाली, । समाजमा विश्वास नै गर्न नसकिने समाचार सार्वजनिक हुने गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा ज बर ज स्ती क र णी गर्न खोज्ने जेठाजूलाई नै आफ्ना श्रीमानले श्रीमती सु म्प ने गरेको अभियोगमा श्रीमान प क्रा उ परेका छन् ।

जेठाजुका लागि आफ्नो १६ वर्षीया श्रीमतीलाई ज व रजस्ती गर्न सघाउने श्रीमान प क्रा उ परेका हुन् । १६ वर्षीय श्रीमतीलाई ज बर जस्ती क र णी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजू वि रू द्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार प क्रा उ गरेको हो । यो एक साता अघिको घ ट ना हो ।

जिस्काउने र सं वेदन शिल अं ग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मा र्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा ज बर जस्ती क र णी गर्न खोजेको भन्दै पी डित र माइती पक्षले प्रहरीमा उ जु री दिएका थिए। सोही उ जु रीको आधारमा प्रहरीले दुवैलाई प क्रा उ गरेको हो।

उजुरीमा ती पी डितले घ ट ना कसैलाई बताए आफूलाई मा रि दिने समेत ध म्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कु ट पि ट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट ज बरज स्ती करणी गराउन सहयोग गरेको हुँदा का र बा ही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई केहि दिनमै निर्मुल पार्ने यो चमत्कारिक घरेलु औषधी, जानीराखौँ

शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो।

दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ ।

आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ ।

१. यसका लागि चाहिने सामग्री: तिते करेला, नरिवलको तेल र कपुर।

२. बनाउने विधि: सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने।

अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर (पूजा गर्न प्रयोग गरिने) नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ । यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भए पछी ।

३. लगाउने विधि:शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस् । यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ । यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।

२०७८ भाद्र १९, शनिबार ०३:२६ 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।