२०७९ असार १८
  • काठमाडौँ

दुबै हातखुट्टा हालेका र सन्तान लाभ भएको कृस्न र रुपा ओलिका यस्ता राम्राराम्रा टिकटक भिडियोहरु (हेर्नुस् भिडियो)।

कृस्न ओलि जस्ले लगभक अढाई बर्ष अघि ११००० भोल्टको करेन्टको सिकार भएका थिए ।उनले आफ्ना दुबै हात र एउटा खुट्टा समेत गुमाएका थिए ।हुने हार दैव नटार भनेजस्तै नै थियो त्यो परिदृश्य ।सम्झिदा पनि साचै नै दर्दनाक र मुटु काप्ने खालको थियो सो घ`टना ।

कृस्न ओलि बिवाहित थिए रुपा ओलिसग ।रुपाले कृस्नको साथ कहिल्यै छोडिनन् ।शुन्यमा पनि रुपा र लाखमा पनि रुपा नै थिइन् ।कृस्नले आफुलाई छोडेर जाउ तिमी आफ्नो जीवन बिताउ सबैलाइ आ-आफ्नै जीवन जिउन हक हुन्छ मलाई छोडिदेउ भनिरहदा रुपाले कृस्नलाई छोडेर जाने सोच्दै सोचिनन् ।

सामाजिक संजालमा उनिहरु पिर व्यथाहरु देखाईसकेपछि देश बिदेशबाट एकदम‌ै ठूलो रकम संकलन भई ८० लाखको हात र ५ लाखको खुट्टा समेत हालिएको थियो ।यशैबिचमा उनिहरुलाइ सन्तान लाभ पनि भएको छ ।हिजोको पिडादायिक क्षणबाट अहिले सो दम्पति अलिक निस्किएको छ ।

हेर्नुस् उक्त जोडिको यी टिकटक भिडियोहरु

२०७८ भाद्र १९, शनिबार ०१:४२ 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।