
मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न नेपाली सहित १२ जना पक्राउ !!
मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई प,क्राउ गरेको छ । ति मध्ये केही नेपालि पनि हुनसक्ने अनुमान गरिएको छ।
मलेसियाको ह,टस्पटको रुपमा लिइने उ:क्त होटलमा वे”श्यावृतीमा संम्लग्न भएकाहरुलाई प”क्राउ गरिएको जनाएको छ । वारम्वार छापा हान्दापनि कुनै परिवर्तन नआएको भन्दै फेरी पनि छापामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशिलाई पक्राउ गरिएको त्यहाको अध्गागमन विभागले जनाएको छ ।
यसैगरी पुचोगमा दिउसो छापा हानिएको र त्यहाँवाट १२ जना प”क्राउ परेका थिए । उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन ।
यसैगरी साईवरजयाको एउटा क्ल,वमा पनि छापा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति पोखरीमा परेका थिए । पोखरीमै हामफालेर स”मातिएको छ । प:क्राउ परेकाहरुलाई सिमोनिया डि:पोमा राखिएको र आवश्यक का?र्वाहि गरिने वताईएको छ ।