२०७९ असार १४
  • काठमाडौँ

मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न नेपाली सहित १२ जना पक्राउ !!

मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न नेपाली सहित १२ जना पक्राउ !!

मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई प,क्राउ गरेको छ । ति मध्ये केही नेपालि पनि हुनसक्ने अनुमान गरिएको छ।

मलेसियाको ह,टस्पटको रुपमा लिइने उ:क्त होटलमा वे”श्यावृतीमा संम्लग्न भएकाहरुलाई प”क्राउ गरिएको जनाएको छ । वारम्वार छापा हान्दापनि कुनै परिवर्तन नआएको भन्दै फेरी पनि छापामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशिलाई पक्राउ गरिएको त्यहाको अध्गागमन विभागले जनाएको छ ।

यसैगरी पुचोगमा दिउसो छापा हानिएको र त्यहाँवाट १२ जना प”क्राउ परेका थिए । उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन ।

यसैगरी साईवरजयाको एउटा क्ल,वमा पनि छापा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति पोखरीमा परेका थिए । पोखरीमै हामफालेर स”मातिएको छ । प:क्राउ परेकाहरुलाई सिमोनिया डि:पोमा राखिएको र आवश्यक का?र्वाहि गरिने वताईएको छ ।

२०७८ भाद्र १९, शनिबार ०१:१५ 0 Minutes 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार