२०७९ असार १५
  • काठमाडौँ

बाँसको तामाले लियो ३५ वर्षीया महालक्ष्मीको ज्यान, परिवारमा रु,वाबासी

काठमाडौं । बाँसको तामा सहितको अचार खाँदा एक महिलाको निध`न भएको छ । खबर हो कञ्चनपुरको ।कञ्चनपुरको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृ`त्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

महाकाली उप प्रादेशिक अस्पतालका अनुसार मृ`त्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी परेका थिए । झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०स्५५ मा मृ`त्यु भएको महाकाली अस्पतालका डाक्टर मनोज भट्टले जानकारी दिए ।

डाक्टर भट्टका अनुसार शरीरमा पानीको मात्रा कम हुदा ३५ वर्षीया महालक्ष्मी अ`चेत बनेकी थिइन् । ताको सेवन गरेका उक्त पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको बताइएको छ । उनीहरुको थप उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।

महामारीको समयमा सम`स्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो । सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरियो । नायक शाहले यो सम्मानले आगामी दिनमा पनि आफूलाई सामाजिक काममा लाग्नका लागि प्रेर`णा दिएको बताए । पलले स`मस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको ‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई प्रहरीले पक्रा`उ गरेको भन्दै सरकारले लाजम`र्दो काम गरेको बताए ।

नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभा`व भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले, बाढी प्रभा`वितहरुका लागि पनि सहयोग वितरण गरेका थिए । सिधा अन्लाईन बाट

२०७८ भाद्र १९, शनिबार ०१:०६ 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार