
नेपाली चलचित्र क्षेत्र यतिबेला विवाद र आलोचनाले अलि बढी चलायमन छ । हुन त चलचित्रमा अभिनेता अभिनेत्रीको अनुबन्ध, चलचित्र घोषणा, छायांकन सुरु र सम्पन्नका कार्य पनि भैरहेका छन् ।
तर, हलमा माकुराले राज्य गरिरहेको बेला चलचित्र उधोगको भविष्य कता भन्ने प्रश्न खडा भैरहेको छ । यहाँ कुरा कलाकारकै धेरै छ ।त्यसैले पनि होला उनको बढी चर्चा प्रेम प्रसङ्ग, घुमघाम लगायतमा बढी छ । केही समयअघि देखि युद्ध बानियाँसंग नाम जोडिएपछी उनको प्रेमचर्चाले स्वरुप बदल्यो । अभिनेता आकाश श्रेष्ठलाई भिनाजु भनिरहेका फ्यानहरु जिल्ल परे ।
यो पनि बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई १९ जुलाइमा पोर्नोग्राफी केसमा गिरफ्तार गरिएको थियो । उनीमाथि अश्लील फिल्म बनाएर एपमा अपलोड गरेको आरोप लागेको थियो ।
यो केसका कारण शिल्पा पनि कानुनी झमेलामा फकिसन् र उनको परिवारको निकै आलोचना भयो । अब शिल्पाले राज कुन्द्रासँग डिभोर्स गर्न लागेको खबर बाहिरिएको छ । बलिउड हंगामाको एक रिपोर्टअनुसार राज कुन्द्राका कानुनी लफडाले शिल्पाको लागि समस्या मात्रै थपेको छ ।शिल्पाकी एक मित्रले शिल्पाको घरमा चलिरहेका निजी निर्णयहरुबारे कैयौं खुलासा गरेकी छिन् ।
शिल्पकी साथीले भनिन् ‘उनलाई अनुमान समेत थिएन कि यी हिरा डुप्लेक्स बेइमानीको पैसाबाट आइरहेका छन् ।’ उनकी साथीका अनुसार अब शिल्पा राजले दिएका सामानहरु छुन पनि चाहन्नन् ।
ती साथीका अनुसार शिल्पा आत्मनिर्भर छिन् र आफू र छोराछोरीको ख्याल राख्न सक्छिन् । शिल्पाले फिल्म उद्योगमा पनि आफ्ना नजिकका सहकर्मीहरुलाई आफू हंगामा २ र निकम्मा पनि अरु पनि फिल्ममा काम गर्न इच्छुक भएको बताएकी छिन् ।****