२०७९ श्रावण २६
  • काठमाडौँ

आमा र छोराको ला:श एकैपटक मृ”त्यु दया हुनेले मात्र Rip लेख्नुहोस

पर्वत । नेपाली लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनि छन् । उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन।

उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छन साथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । त्यति मात्र होइन उनले दमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन ।

परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् । उनले निर्देशन गरेको र गाएको निकै प्रतिक्षारत भिडियो खरानीले उनको हाईटलाई निकै उचाईमा लगेको छ।

गितमा राखिएका शब्दहरु र गितमा अभिनय गरेकाहरुको कारण गितले साच्चीकै भावुक बनाउन सफल देखिन्छ !

२०७८ भाद्र १५, मंगलवार १०:०६ 0 Minutes 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।