
काठमाडौं । हरेक मानवको जिन्दगीमा कहिल्यै नविर्सिने घटनाहरु घट्छन् । मान्छेहरु आफ्नो आफ्नो तरिकाबाट जिन्दगीका यादहरुलाई सधैभरी सम्झने प्रयास गरिरहेका हुन्छन् ।
तर, इराकमा एक जोडीले विहे गरेको रात कहिल्यै विर्सन नसक्ने घ टना भोगेका छन् । जब इराकको स्पेशल फोर्स त्यो जोडीको घरमा आयो ।
तब त्यो घ टना यादगार बनेको हो । सु; हा’ग’रा,त मनाइरहेका जोडीको घरको स्पेशल फोर्सले ढोका तो डेर जब भित्र पसे तब सु; हागरातकी वेहुली वे होस भइन् ।
उनका पति आंत’कवादी संगठन इस्लामिक स्टेटका सदस्य हुन भनेर थाहा पाएपछि सु; हागरात मनाउने तयारीमा रहेको जोडीलाई स्पेशल फोर्सले डिस्टर्ब गरेको हो ।
प्रहरीले ती युवक आईएसआईएस का सीनियर मेम्बर हुन भनेर सूचना पाएपछि उनको घरमा गएको थियो । अज्ञात महिलाको सूचनाका आधारमा स्पेशल फोर्सले ती जोडीको घरमा सोधपुछका लागि छापा मारेको थियो । तर त्यो सूचना झुटो सावित भएको छ ।
प्रहरी अनु’सन्धानका अनुसार सूचना दिने ती महिला ती युवकका जेठी श्रीमती थिईन् । आफ्नो श्रीमानसंग बदला लिन प्रहरीलाई झुटो सूचना दिएको अरोपमा उल्टै ति महिलालाई स्पेशल फोर्सले प क्राउ समेत गरेको छ ।
आफ्नी नयाँ श्रीमतीसंग रोमान्सको तयारीमा रहेका युवकलाई प्रहरीले केही समय दुःख दिएको थियो । यो जोडीलाई सु; हागरातमा भएको घ टना अब जिन्दगीभरी याद आउने छ । प्रहरी गएपछि उनले त्यो रातमा सुहागरात बनाउनै सकेनन् ।