२०७९ असार १४
  • काठमाडौँ

पोइला गएकी श्रीमतीलाई फर्काएर ल्याएपछि घरबाट उठीबास(भिडियो हेर्नुहोस्)

श्रीमानले छोराछोरीकै लागि भनेर अर्कैसँग भागेर गएकी श्रीमती फर्काएर घर ल्याए तर घरबाट नै निकालिनुप¥र्‍यो।भाइले त झन् कु`टपि`ट नै गरेर दाजुलाई नै घरबाट नि`काला गरे।

यता दाजु भने आफूले बिहे गरेर क्याएको श्रीमती अर्कैले लिएर गएपनी माया मा`र्न नसकेको भन्दै अहिले उनैलाई लिएर घरबाट निस्केका छन्।अर्कैकी श्रीमती पनि आफ्नो बच्चाको लागि भन्दै श्रीमानले स्वी`कार गरेर घर लगे।

झापा जिल्ला दमक नगरपालिका घर भएकी मनिषा तामाङ ले आफू १४ वर्षको हुँदा मिलन तामाङसँग बिहे गरेकी थिइन्।उनी अहिले मात्र २२ वर्षकी भइन् र उनका तीन जना छोराछोरी समेत भइसकेका छन्।

उनको श्रीमान गत असार २४ गतेदेखि गाउँकै एकजना अर्कैकी श्रीमतीसँग हराइरहेको भन्ने थाहा पाएर उनी आफ्नो श्रीमानको खोजी गर्न भनी युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइपुगेकी थिइन्।

धेरैले गाउँमा उनीहरू दुवैजना सम्पर्कविहीन भएको भनेर उनीहरूले बिहे गरेको हुनसक्ने भन्दै अनुमा`न लगाइसकेका थिए।नभन्दै उनीहरूले एक अर्कामा बिहे गरि भागेर पोखरा गएर बसेको गो`प्य माध्यमबाट पत्ता लागेको छ।

उनीहरू बीचको सम्बन्धको बिषयमा मनिषाले पहिले देखि नै अ`ड्कल का`ट्दै आइरहेकी थिइन् तर पनि दाजुबहिनी भन्दै बो`लचा`ल गरेका कारण उनलाई त्यति धेरै शं`का लागेको थिएन। तर अहिले उनले आफ्नै आँखाले कोठामा रं`गेहा`त देख्दा प्रष्ट भएकी छिन्।

अहिले उनको श्रीमान मिलन तामाङसँग भागेको महिला पनि बिबाहित नै हुन् र उनको पाँच वर्षको छोरी समेत छिन्।मनिषा त्यी महिलाको श्रीमानसँग पनि सम्पर्क गरिन् र उनले पनि आफ्नो सानो नानी भएको र नानीकै लागि भए नि म श्रीमती आएदेखी स्वी`कार गरेर राख्ने पनि उनले बताएका थिए। त्यी भा`गेर गएकी महिलाको श्रीमान र मनिषा दुवैले एक अर्काको श्रीमान र श्रीमती रंगेहात भेटाइएका थिए।

मनिषासँग त्यतिबेला उनीहरूले एक अर्कामा मन पराएरै बिहे गरे।अहिले उनको श्रीमान मिलन तामाङ २७ वर्षको भए।अहिले सम्म उनको श्रीमानसँग खासै नराम्रो सम्बन्ध पनि थिएन।नानीहरू अहिले सानासानै छन्।

आफ्नो घर नभएको कारण अर्काको घरमा आएर बसेकी छिन् उनी।छोराछोरीलाई पढाउने बेलामा श्रीमानले सौता हालिदियो भन्दै उनी आफ्नो सोझोपनको फाइदा उठाएको भनेर आफ्नो पी`डा व्यक्त गर्दछिन्।नानीहरूलाई हुर्काउनु,पढाउनु,बढाउनु पर्ने छ,नानीहरू रातदिन बाबा खै भनेर सोध्छन्,श्रीमती बाबा बाहिर जानुभएको छ आउनुहुन्छ भन्दै भुल्याउँदै गर्छिन्।

उनको श्रीमान मिलन तामाङ ट्याक्सी चलाउँदै आइरहेका थिए र त्यस दिन हिँड्ने बेलामा पनि आफू काठमाडौँ जानुपर्ने र साथीको गाडी चलाउ नुपर्ने, सामान छ पुर्‍याइदिनुपर्ने भन्दै हिँडेका र १५-१६ दिनमा फर्कन्छु भनेका अहिलेसम्म नफर्केपछी उनी श्रीमान खोजी गरिदिन आग्रह गर्दै मिडियामा आएकी थिइन्(भिडियो):-

२०७८ भाद्र १५, मंगलवार ०४:४४ 1 Minute 460 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार