२०७९ भाद्र १
  • काठमाडौँ

बोल्नमा अत्यन्तै समार्ट हुन्छन् यी राशिका व्यक्ति, सबैको लोभ्याउँछन् मन, कतै तपाई पनि पर्नुभयो की ?

ज्योतिष अनुसार, एक व्यक्ति को स्वभाव उसको जन्म राशि वा कुन्डली हेरेर अनुमान गर्न सकिन्छ। यहाँ जान्नुहोस् चार त्यस्ता राशि चक्रका बारेमा, जो बोल्ने कलामा अत्यन्तै माहिर हुने गर्दछन् र सजिलै कसैको दिल जित्न सक्छन्।

बोल्नमा अत्यन्तै स्मार्ट हुन्छन् यी राशिका व्यक्ति: हरेक व्यक्तिको आफ्नो अलग अलग अन्दाज,बोल्ने तरिका,रहनसहन, गुण र बैगुण हुने गर्दछन् । ज्योतिषशास्त्र अनुसार कस्तो स्वभावको हुने गर्दछन् यस्को अन्दाज हामी उसको जन्मकुन्डली हेरेर पत्ता लगाउन सक्छौँ ।

हामी यसलाई पुरै मान्यताका साथ त भन्न सक्दैनौँ तर पनि अधिकांश मामीलामा यो काफी मात्रामा सहि रहेको हामीले देख्दै आइरहेका छौँ । ज्योतिषशास्त्रअनुसार यी चार राशिका व्यक्ति बोल्नमा स्मार्ट हुने गर्दछन् । आफ्नो बोलीले यीनीहरुले जो कोहीलाई पनि प्रभावीत गर्न सक्दछन् । यिनीहरुलाई बोल्नमा हराउन मुस्किल नै पर्ने गर्दछ ।

सिंह राशिका व्यक्ति: सिंह राशि यी राशिका व्यक्तिहरु केवल ठूल्ठूला कुरा मात्र गर्दैनन् ठूला कामहरू पनि गर्ने गर्दछन्। यिनीहरु जहाँसुकै रहेपनि सानो भए पनि यिनीहरुले ठूला व्यक्तिहरूको भूमिका निभाउँदछन् ।

यी राशिका व्यक्तिले जान्दछन् कि कसरी आफ्ना सम्बन्धहरू राम्रोसँग ह्यान्डल गर्ने हो, त्यसैले व्यक्तिहरूले यस्ता व्यक्तिको कुरालाई धेरै सम्मान दिन्छन् । आफ्नो प्रभावशाली व्यक्तित्वका कारण, यिनीहरुले कसैलाई कुनै पनि व्यक्तिलाई कुनै पनि समयमा काम गराउन सक्दछन् ।

तुला: यी राशिका व्यक्तिहरूले आफ्नो कुरा स्पष्टसँग राख्दछन्। यी राशिका व्यक्तिले साथीलाई ठूलो महत्त्व दिन्छन् र आफ्नो मिठो बोलीबचनले गर्दा यिनीहरु कोहीकसैको पनि नजिकको साथी बन्न पुग्दछन् । यिनीहरु जसको आसपासमा रहन्ँछन् त्यस्ता व्यक्तिको दिलमा प्रिय बनेर बसेका हुन्छन् ।

मिथुन: यस राशिका व्यक्तिहरू बोल्नमाअत्यन्तै स्मार्ट हुन्छन्,यिनीहरुको मिठो बोलीमा र कुराकानीमा जस्तो सूकै व्यक्ति पनि फस्न सक्छन, त्यसैले यी व्यक्ति जो कोहीलाई पनि आरामसँगै आफ्नो काम गराउन सक्छन् । मानिसहरुलाई यिनीहरुको कुरा यति मन पर्छ कि ती व्यक्तिहरु यिनीहरुको प्रशंसा गरेर कहिल्यै थकित हुँदैनन्।

मकर: यस राशिका व्यक्तिको व्यक्तित्व धेरै आकर्षक हुन्छ। यस्ता व्यक्तिहरुसँग कुरा गर्दा गर्ने व्यक्ति आफैं तिनीहरूतर्फ आकर्षित हुन्छन्। यस्ता व्यक्तिहरुको बोल्ने तरिका अत्यन्तै प्रभावशाली हुन्छ, त्यसैलेएकचोटी भेटेपछि व्यक्तिले यिनीहरुलाई सजिलैसँग भुल्न सक्दैनन् ।

२०७८ भाद्र १५, मंगलवार ०२:०३ 0 Minutes 284 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।