
भानुः लत्रि:’एको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का:’लको मुखबाट जोगिएकी छन् ।
तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ । भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा ल:’त्रि:’एको ता रमा क:’rent लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा:’इ:’ते भएकी हुन् ।
तत्का:’ल स्थानीयले देखेर उद्धा:’र गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ । हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चि:’न्ता:जनक नै रहेको भनाई आफन्तको छ !
यो पनि
नवलपुर – बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका प’हि’रो’मा परी तीन बे’पत्ता हुनुका साथै एक घा’इते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
उनका अनुसार प’हिराले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी जारीे छ । पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया पुलामी, उनका सात वर्षीया नातिनी भूमिसरा पुलामी र छ वर्षीया नातिनी देउमाया पुलामी बे’पत्ता भएका सूचना अधिकारी सिंहले बताए । sharama बाट