२०७९ असार १८
  • काठमाडौँ

बच्चा जन्माउनको लागि पत्नीले यस्तो माग राखेपछि पति बेहोस।।

विवाह गरेपछि बच्चाको बाबु,आमा बन्ने रहर धेरैको हुन्छ । आज हामी एक यस्तो व्यक्तिको बारेमा चर्चा गर्न जादैछौ जसको आफ्नी श्रीमतीलाई बच्चा जन्माउने सल्लाह गर्दा श्रीमतीको डिमान्ड सुनेर होस उडेको छ ।

ती व्यक्तिले आफ्नो दुख पोख्दै सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुगेका छन्। ती पीडित व्यक्तिको कहानी सामाजिक सञ्जाल,भर चर्चाको विषय बनेको छ ।

ती व्यक्तिले लेखेका छन्, ‘मेरो पत्नीलाई उनको पति म स्मार्ट लागेन र उनले हुनेवाला सन्तानको लागि कुनै स्मार्ट डोनेटरको डिमान्ड गरीरहेकी छिन् । उनी कुनै स्मार्ट र आकर्षक पुरुषको स्पर्मबाट गर्भवती हुन चाहान्छिन् । ’

उनले अगाडी लेखेका छन्, म आफ्नो पत्नीको कुरा सुनेर हैरान भए, मैले सम्झन सकीरहेको छैन कसरी रिएक्ट गरु । ’ उनले पत्नीले अरुको स्पर्म’बाट गर्भवती हुने भएमा उनको साथमा बस्न मुस्किल पर्ने हुनाले उनीसँग सम्बन्ध बिच्छेद गर्न ठिक हुने बताएका छन् ।

उनीहरुको विवाह भएको ३ वर्ष पगुेको छ । वर्षौ’सम्म सँगै बसेको पत्नीको मुखबाट यस्तो कुरा सुन्दा आफ्नो दिलमा ठेस पुगेको जानकारी दिएका छन् ।

२०७८ भाद्र १२, शनिबार १२:३५ 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।