२०७९ श्रावण ३१
  • काठमाडौँ

यिनै हुन् बलात्कारी जस्ले युवतीलाई बलात्कार गर्नु अघि युवतीको हात बाट…..!

कर णी गरेको आरोपमा जुम्लामा तीनजना पक्राउ परेका छन्। कर णीसम्बन्धी दुई मु’द्धाका तीनजना आरोपी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ९ का २० वर्षीय विशाल सार्की, कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावत रहेका छन्।

भदौ ७ गते राती ११ बजे तातोपानी गाउँपालिका –१ बाईराका की १८ वर्षीया किशोरीलाई पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएको बेला कर णी ग’रेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवीन थापामगरले बताए।

उनले भने, ‘अभियुक्तहरु विशाल र कमलले पीडितको मोबाइल खो’सेर फिर्ता दिने बहानामा बोलाएर कर णी ग’रेका थिए।’ पीडित युवतीले दुवैले आफूमाथि सा’मू’हि’क कर णी गरेको र कर णी गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए ।

अभियुक्त दुवै जनाले पीडितको मोबाइल फिर्ता दिने बहानामा पा’लैपा’लो कर णी गरेको भनी जाहेरी दर्ता भएको डिएसपी दानबहादुर थापाले बताए। उनका अनुसार प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।

त्यसैगरी शा’री’रि’क रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई कर णी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ । अ’शक्त महिलालाई रावतले ड’र त्रा’स देखाएर कर णी गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

त्यस्तै भिरबाट ल डेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट ल डेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उहाँको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक छोरा र श्रीमती छन् ।

ताजाखबर बाट

२०७८ भाद्र १२, शनिबार ०६:५६ 0 Minutes 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।