
काठमाडौ । महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चि’कित्सकको नि’धन भएको हो । लहान नगरपालिका वडा-६ घर भएका अ’र्थोपेडिक वि’शेषज्ञ डा। मुकेश चौधरीको नि’धन भएको नगरपालिकाले जनाएको छ ।
उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । `संक्रमित भएका उनको नि’धन भएको लहान नगरपालिकाका `स्वास्थ्य शाखा संयोजक `रामसुन्दर यादवले जानकारी दिए ।
डा चौधरी कोरोना `संक्रमित भए पनि अस्पताल नगएर ९ दिनदेखि होम आइसोलेसनमै बस्दै आएका थिए । तर अचानक `स्वास्थ्यमा थप समस्या आएपछि उनलाई सोमबार साँझ उपचारका लागि विराटनगर `स्थित विराट `नर्सिंङ लगिएको थियो ।
तर अस्पतालमा उपचार सुरु हुन नपाउँदै उनको मृ’त्यु भएको हो । ३५ वर्षीय डा चौधरी लहानमा डाइनोष्टिक सेन्टर `सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा `संक्रमित भएका थिए ।
namste online khabar बाट