२०७९ श्रावण २६
  • काठमाडौँ

महामारीले फेरी अर्का, अ’र्थोपेडिक वि’शेषज्ञ डा मुकेशको नि’धन

काठमाडौ । महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चि’कित्सकको नि’धन भएको हो । लहान नगरपालिका वडा-६ घर भएका अ’र्थोपेडिक वि’शेषज्ञ डा। मुकेश चौधरीको नि’धन भएको नगरपालिकाले जनाएको छ ।

उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । `संक्रमित भएका उनको नि’धन भएको लहान नगरपालिकाका `स्वास्थ्य शाखा संयोजक `रामसुन्दर यादवले जानकारी दिए ।

डा चौधरी कोरोना `संक्रमित भए पनि अस्पताल नगएर ९ दिनदेखि होम आइसोलेसनमै बस्दै आएका थिए । तर अचानक `स्वास्थ्यमा थप समस्या आएपछि उनलाई सोमबार साँझ उपचारका लागि विराटनगर `स्थित विराट `नर्सिंङ लगिएको थियो ।

तर अस्पतालमा उपचार सुरु हुन नपाउँदै उनको मृ’त्यु भएको हो । ३५ वर्षीय डा चौधरी लहानमा डाइनोष्टिक सेन्टर `सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा `संक्रमित भएका थिए ।

namste online khabar बाट

२०७८ भाद्र ११, शुक्रबार १३:२३ 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।