२०७९ श्रावण २६
  • काठमाडौँ

कतार उड्न ठिक्क परेका पाठक एयरपोर्टबाट पक्राउ ! सिल गरेको बट्टाभित्र के भेटियो यस्तो ?

८ भदौ, काठमाडौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई लागु औषध गाँ जा सहित नि’यन्त्रणमा लिएको छ।

आज बिहान कतार एयरवेजको विमानबाट कतारको दोहा जान ठिक्क परेका चितवन खैरेनी १० का २९ वर्षीय बुद्धराज पाठकलाई नि’यन्त्रणमा लिएको हो।

उनको कालो रङ्गको लगेजलाई चेक गर्दा ग्यास्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग लेखिएको सिल गरेको बट्टाहरू भित्र लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ।

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागू औषध नि’यन्त्रण ब्युरो कोटेश्‍वर पठाएको प्रहरीले जानकारी दिएको छ। नुवाकोट एक्सप्रेस बाट साभार

२०७८ भाद्र ९, बुधबार २२:१३ 1 Minute 418 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।