२०७९ असार १५
  • काठमाडौँ

सल्यानमा ब्रेक फेल भएर यात्रुबाहक बस दु’र्घ’ट’ना, ६ जना घाइते

भदौ ०७, सल्यान । सल्यानमा यात्रुबाहक बस दु’र्घ’ट’ना भएको छ ।

सोमबार जिल्लाको श्रीनगर बाट छत्रेश्वरी गाउँपालिका ०३ झिम्पे पोखरीडाँडा तर्फ जाँदै गरेको ना ७ ख १८४८ नम्बरकाे बस बेलुका करिब ६ बजेतिर कैँची माेड भन्ने स्थानमा दु’र्घ’ट’ना भएको हो ।

गाडीको ब्रेक फेल भएर अनियन्त्रित भइ सडकमा प’ल्टिएर दु’र्घ’ट’ना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताउनु भयो ।

बसमा सवार दस जना यात्रुहरू मध्ये दु’र्घ’ट’ना’मा परेर ६ जना सामान्य घा’इते भएका प्रवक्ता पौडेलले बताउनु भयो ।

ब्रेक’फेल भएर बस प’ल्टिएपछी चालक फरार भएको र उनलाई सम्पर्कमा ल्याउने प्रयास भैरहेको प्रहरीले बताएको छ ।स्रोत नयाँ ढ्रीष्टी बाट

२०७८ भाद्र ७, सोमबार १३:२४ 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार