२०७९ असार १४
  • काठमाडौँ

अमेरिकी विमानमा एक अफगानी महिला जर्मनी जाँदै गर्दा आकाशमै जन्माईन बच्चा अब उनी कुन देशका नागरिक बन्छन् ? यस्तो छ कानून

काठमाडौं । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छिन् ।

आइतबार, यूएस एयर मोबिलिटी कमाण्डले ट्विटरमा एउटा थ्रेड पोष्ट गर्दै भन्यो कि ती महिला आफ्नो परिवार संग मध्य पूर्वबाट जर्मनी जाँदै थिइन्, तब उनले एउटा बच्चालाई जन्म दिइन् ।

जब महिलाको स्वास्थ्य अवस्था बिग्रन थाल्यो, विमानको कमाण्डरले विमानमा हावाको चा’प बढाउन तल उड्यो । त्यसले आमाको जीवन बचाउन मद्दत ग¥र्यो ! र उनको अ’वस्था सुधार भयो ।

जब विमान अवतरण भयो, अमेरिकी सेनाका डाक्टरहरुले बच्चा जन्माउन मद्दत गरे । आमा र बच्चा दुवै ख’त’रा’मु’क्त छन् र नजिकैको अस्पतालमा लगिएको छ । यसलाई केही सं’योग’यु’क्त घ’ट’ना भनिएको छ ।

यस्ता घ’ट’ना’हरु भएका छन् तर अत्यन्तै कम मात्र । यो खबर आएपछि जर्मनी ग’न्तव्य भएर उडेका कारण जर्मनी सरकारले उनलाई त्यही जन्मिएको बच्चा मान्ने बताएको छ ।

स्थानीय पञ्चाधिकारीलाई स्थानीय पत्रिकाले सोधेको छ कुनै शिशु आकाशमा जन्मियो भने त्यसको जन्मस्थान कहाँ मान्ने । जर्मनी पञ्चाधिकारले भने हाम्रो कानूनले जर्मनी आउन लागेको उडान हो भने र आकाशमा नै बच्चा जन्मिएको हो भने हाम्रो भूमिमा जन्मिएको मान्छौ । यसैले उनी बच्चा हाम्रा हुन् ।

स्रोत ताजाखबर

२०७८ भाद्र ७, सोमबार ०४:१७ 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार