२०७९ असार १५
  • काठमाडौँ

यो कस्तो रोग लाग्यो ,शरीर पुरै यस्तो ,कठै बुवा (हेर्नुस् भिडियो )

एकचोटि कल्पना गरौ त हाम्रो शरिरमा एउटा डन्डिफोर आयो भने हामिलाई कति धेरै दु ख हुन्छ तर यी दृश्यमा देखिएका बुवाको शरीर पुरै नै खटिराहरु गिर्खाहरु बिबिराले भरिएको छ ।सामान्य ढंगबाट हेर्दा जो कोहिको पनि सातो जान्छ ,यस्तो छ अवस्था ।

आखिर कस्तो के रोग होला यस्तो ? जन्मिएको चौध बर्ष बाटनै यो रोगले पिडित भएका बुवालाई अहिलेसम्म पनि यो रोगबाट छुट्कारा मिलेन ।सुरुमा पेटबाट आउन सुरु गरेका गिर्खाहरुले बिस्तारै शरिरको सबै भागमा फैलिए ।उक्त गिर्खाहरु अत्याधिक चिलाउने बुवा बताउनुहुन्छ ।

थमनबहादुर मगर जो उमेरको हिसाबमा अहिले ५६ बर्षमा लागे ।उनी पाच छोरा र एक छोरिका पिता हुन।सामान्य बाटो सरसफाइ गरेर आफ्नो जिबिको पार्जन चलाउदै आएका बुवालाई आफ्नो घरको बिहान बेलुकाको छाक टार्न नै धौधौ छ ,बुवाले उपचारको बारे नत सोच्ननै पाउनुभयो नत उपचार गर्ने परिवारको मजबुत आर्थिक साम्यर्थ नै छ ।

हेर्नुस् भिडियो सामाग्री

२०७८ भाद्र ६, आईतवार ११:२४ 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार