२०७९ असार १५
  • काठमाडौँ

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएर संसार जितेकी सवनम अन्तत: कोरोनासंग हारिन ! ५ सन्तान र पतिलाई छाडेर बि’दा भइन

एसेन्जी -सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

र यतिबेला केहि अगाडिदेखि सँक्रमित बनेकि उनको अहिले कोरोना भाइरसको सं’क्रमणबाट दु;ख’द नि’धन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बि’दा भएकी छन् ।

चु’म्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने को’शिस गरेकी सा’दिकले अन्ततः कोरोनासगँ हा’रिन र सधैका लागि बिदा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रे’सन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दि’एकी थिईन् ।

उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह स’मारोहमा भाग लिन गएर फ’र्किए पछि को’रोना लागेको डेलि’मेलले जनाएको छ । को’रोनाले बेलायतको प्रधानमन्त्री समेत सं’क्रमित भएर आईसियुमा राखिएको छ ।उनको नि’धनप्रति उनका साथीहरु र धेरै मानिहरुले सा’माजिक स’ञ्जालमा दुखः व्यक्त गरेका छन् ।

चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् !

२०७८ भाद्र ६, आईतवार ००:४५ 1 Minute 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार