
मोरङ । सङै जि`उने सङ्गै म,र्ने कसम खाएका पती–पत्नीको मृ`त्यु एकैसाथ भएका घ`टनाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घ`टना मोरङको सुन्दरहरैँचामा घ`ट्न पुगेको छ ।
मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृ´त्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घा´टमा दा´हसं´स्का´र भएको छ। सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृ`त्यु भएको १२ घण्टा पनि नबि`त्दै पतीको पनि मृ`त्यु भएको छ ।
आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृ`त्यु भएको थियो । बिहान श्रीमतीको स`द्ग`तिको लागि ला`सलाई चि`तामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृ`त्यु भएको थियो ।
आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृ`त्यु भएको थियो । बिहान श्रीमतीको स`द्ग`तिको लागि ला`सलाई चि`तामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृ`त्यु भएको थियो ।
भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा –१२ खोर्सानेमा बसोबास गर्दै आएका ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन्। सोमवार डेढ घण्टाको अन्त`राल`मा दुवै जनाको लो`हो`न्द्रा घा`टमा स`दग`ती गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
बिहान पवित्रादेवीको ला`स निकाल्दा कुकुरले पटक पटक बाटो छेकेको र पतीको ला´समा आगो स,ल्का`उन बोकेको बाँसमा गोमन सर्प बेरिर`हेका अवस्था फे`ला परेको स्थानीयले बताएका छन् । पुर्बआवाज बाट