२०७९ असार २०
  • काठमाडौँ

दया माया भय अबश्य सेयर गर्नुहोस् एउटा खुट्टा मात्रै टेकेर यसरी मागेर आठ बर्षिय छोरोले आफ्नोे बुवा आमा पाल्दै,कठै (हेर्नुस् भिडियो )

पोखराको सडकसडकमा र ग ल्लिग ल्लिमा एक खुट्टाले मात्रै टेकेर हातले पनि जमिनलाई नै टेकेर मा ग्दै हिडेको देख्न सकिन्छ ।

उमेरले आठ बर्ष मात्रै लागेका रोहित मुदेलको जिन्दगी एकदमै द यनिय र अरुकोभन्दा एकदमै भिन्न छ ।शरिरले उनलाई एकातिर ठ गेको त छदैछ अर्कोतिर उनलाई आफ्नै परिवारबाट पनि ठ गिएको छ ।

आठ बर्षको यति कलिलो उमेरमा सडकमा मा गेर आफ्नो बुवा आमालाई पालिरहेका छन् ।मा ग्न नगए आफ्नै आमा बुवाले उनलाई हि र्काउने गर्दारहेछन् ।बुवा आमा दुबै अत्यधिक म दिरा खादा रहेछन् र कसैले दुख देखेर अलिकति केही सहयोग गरेको पैसा पनि सबै म दिरा मै सकिदिदा रहेछन् ।

ती सानो नानिको भविष्य के होला कस्ले सोचिदिने ।सुखि सम्पन्न भएको भए मा ग्न पनि जानुपर्दैन थियो होला तर गरिबले गर्दा मा ग्न नगए बिहान बेलुकाकै

छाक धान्न धौ धौ भएसगै मा ग्न जानू पठाउनु रहर नभइ बा ध्यता हो ।छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिने चाहा कुनचहि परिवारलाई नहुदो होलार तर रहरले कहिलेकाही बा ध्यताको अगाडि शिर झुकाउदोरहेछ ।

भिडियो सहित

२०७८ भाद्र ३, बिहीबार ०७:१६ 0 Minutes 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।