२०७९ भाद्र १
  • काठमाडौँ

खाडीबाट भर्खर नेपाल आएका श्रीमानले जब श्रीमती नाठोसंग यस्तो अवस्थामा देखे रुदै आय मिडियामा (भिडियो हेर्नुस्)

रोजगारीको शिलशिलामा बिदेश जानू अहिले सामान्य जस्तै बनी सकेको छ नेपाल र नेपालीका लागि । त्यसले आर्थिक अवस्था केही सुधार भएको पनि छ साथै देशले पनि रेमिट्यान्स भित्राएर केही फाइदा लिएको पनि छ ।

तर त्यो सगै बिबाहित परिवारको घरबार बिग्रने समस्याले पनि बिकराल रुप लिएको देखिन्छ । बेला बेलामा यस्ता घ’ट्ना’हरु बाहिर आएको हामिले देख्न सुन्न थुप्रै पाउछौ भने कतिपय यस्ता समस्याहरु भित्रभित्रै सकिने पनि गरेका छन ।

यस्तै घ’ट्ना लिएर फेरि भोजपुर घर भै हाल बिराटनगर बस्ने मंगल बहादुर तामाङ मिडियामा आएका छन । मंगल बहादुरका अनुसार उनी बिदेशबाट घर आउदा श्रीमती छोराछोरी छोडेर अर्कै केटा सग आफुले कमाए किनेको जग्गा बेचेको पैसा सहित

अन्य गरगहना र पैसा लिएर हिडेको जानकारी दिए । मंगल बहादुरको एक छोरा र तीन छोरी गरि चार जना छोराछोरी छन । उनले बिराटनगरमा घर बनाएर श्रीमती सहित छोराछोरी त्यही राखि आफू भने बिदेशमा थिए ।

मंगल बहादुरकी जेठानी दिदिका अनुसार उनिहरुबिच थुप्रै पटक सामान्य मनमुटाव पहिले देखि नै भएको जानकारी दिएकी छिन । धेरै पटक बहिर र ज्वाइलाइ सम्झाएर पठाए पनि समस्या समाधान नभएको मंगल बहादुरकि जेठानी दिदी गोमा लिम्बुले बताइन । कुरा प्रहरी र अदालत सम्म पनि पुगेको बताइन ।

मंगल बहादुरकी श्रीमती अहिले आफुसग डिभोर्स मागी रहेको मंगल बहादुरले बताए तर उनी भन्छन ` यदि उ आए आफू स्वीकार गर्छु, छोराछोरी छन यिनिहरुको मुख हेरेर भए पनि स्वीकार गर्ने सोच छ । तर यदि उस्ले डिभोर्स नै गर्छ भने मलाई मैले कमाएको दिएर जाओस म तयार छु ।´

घरपरिवार कै सल्लाह अनुसार पहिले घरकी माइली छोरी बिहे गरेका मंगल बहादुर उनले एक छोरा र एक छोरी भए पछि छोडेर गएकि थिइन । त्यसपछि अन्तरी सालीसग सासू ससुराले नै भनेपछि बिहे गरेका थिए, अहिले उनले पनि छोडेर गएकी छिन । कान्छी श्रीमती पट्टि दुइओटी छोरी छन ।

मंगल बहादुरका अनुसार आफू बिदेशबाट आउदा आफ्नै घरमा श्रीमतिले अर्को केटा सग चुम्बन गरेको फोटो भेटेको बताएका छन । उनकी श्रीमती मंगलबहादुरको जेठान दाइको घर तिरै धेरै बस्ने गरेको बताए पनि उनकी जेठानी दिदिका अनुसा आफुले तेस्तो अन्य कोहि केटा भने नदेखेको बताइन ।

मंगल बहादुरकि जेठानी दिदिका अनुसार ज्वाइँ बहिनिलाइ नै बोलाएर धेरै चोटि सम्झाएर पठाए पनि भोलिपल्ट नै नन्द फर्केर त्यहा नबस्ने भन्दै आउने गरेकी थिइन । अन्तिम चोटि आउदा केही दिन बसि फुपुको घर जाने भन्दै हिडेकी थिइन । त्यसपछी उनी सम्पर्क बिहिन भइन ।

अहिले उनको मोबाईल नम्बर पनि अफ छ । मंगल बहादुरले आफ्नो ससुराली तिर कसैलाइ पनि दोष दिने ठाउँ छैन उहाहरुले त राम्रो सग सम्झाएर पठाउनु हुन्थ्यो तर नसम्झिनेले जति नै भने नहुने रहेछ भन्दै गुनासो गरेका छन ।

२०७८ श्रावण ३२, सोमबार ०९:३१ 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।