२०७९ भाद्र १
  • काठमाडौँ

दुर्घटनामा कार चालकको मृत्यु, घाइते दुई महिलाहरुको कस्तो छ अवस्था ?

पोखरा – पोखराको मेथलाङमा कार दु’र्घ’ट’ना भएको छ कार दु’र्घ’ट’ना’मा परी कार चालक बद्री केसीको मृ’त्यु भएको छ । त्यस्तै दु’र्घ’ट’ना’मा परी दुई जना महिलाहरु घाइते भएको प्रहरीले जनाएको छ ।

कार दु’र्घ’ट’ना’मा परी ग’म्भिर घा’इ’ते भएका केसीलाई प्रहरीले उ’द्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिए लगत्तै चिकित्सकले मृ’त घोषणा गरेका थिए ।

आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दु’र्घ’ट’ना’मा परेको थियो । दु’र्घ’ट’ना’मा परि मृ’त्यु भएका केसी पोखरा न्यूरोडस्थित पद्यम डेन्टल होम प्रालिका सञ्चालक हुन् ।

उनी विगत २ दशकदेखि पोखरामा स्वास्थ्य व्यवसायमा आबद्ध रहदै आएका थिए । दु’र्घ”ट’ना’मा घा’इ\ते भएका सपना घोताने र किरण अर्यालको उद्धार गरी सहारा हस्पिटल पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।

कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो । दु’र्घ’ट’ना’को कारणबारे अनु सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ श्रावण ३१, आईतवार १६:२० 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।