२०७९ असार १४
  • काठमाडौँ

दु:खद खबर उच्च शिक्षा अध्ययन र रोजगारको सिलशिलामा जापान गएका युवकको मृ’त्यु

कैलाली– उच्च शिक्षा अध्ययन र रोजगारको सिलशिलामा जापान गएका महेन्द्रनगरका एक युवकको मृ’त्यु भएको छ।

दुई बर्ष अघि अध्ययनका लागि जापान गएका कञ्चनपुरको महेन्द्रनगर घर भएका कु’बेर धा`मीको शनिवार नि’ध,न भएको हो। फुजी फु’डको बेन्तो कम्पनीमा काम गरेर मध्यरात कोठामा स’कुशल फर्किएका धामी राती १ बजे कोठामा साथीहरुसँग सु’तेका थिए।

विहान ढिलासम्म सु,त्ने गरेका धा`मी शनिवार बिहान सु’तेका होलान् भनेर काममा गएका कोठाका अन्य दुई जना साथीहरु दिउँसो फर्किदा समेत धा`मी सु’तिरहेको पाएपछि झस्किएका थिए।

आफुहरुले धा`मीलाई उठाउन खोज्दा हलचल नगरेपछि प्र`हरीलाई खबर गरेको धा`मीका साथीहरुले बताएका छन्। प्रहरी आएर धामीको स्वस्थ लगायतको अवस्थाबारे चे’कजाँच गरेर

अस्पताल लगेपछि धामीको पहिले नै नि’धन भईसकेको अस्पतालले पुष्टि गरेको थियो। शनिवार साँझसम्म प्रहरीले धामीको श’व नियन्त्रणमा राखेर उनी अध्ययनरत कलेजसँगको समन्वयमा पो’ष्ट’मा’र्ट’म लगायतको

काम गरिएको एनआरएन जापान सेन्दाई समितिका सदस्य अशाेक निरौलाले जानकारी दिएका छन्।३१ बर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए। नेपाल समाचार बाट

२०७८ श्रावण ३१, आईतवार ०९:५० 0 Minutes 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार