
सबैकी प्यारी गाइका कल्पना दहाल ।
ले आफू बिरामी भएँको फोटो हालेकी छिन उनले आफ्नो फोटो फेस बुक मा राख्दै आफू बिरामी भएँको जानकारी गरएकी छिन उनि बिरामी हुदा ।
उन्का फेन फलोइङ हरूले स्वास्थ लाभ को कामना गरेका छन छिटै सन्चो होस सिएन चौतारी परिवार को पनि शुभ कामना ।
उनि लेख्छिन !
३-४ दिन अगाडि देखि नै मलाई धेरै गारो,गारो भाथ्यो घाँटी दु’खेर थुक निल्न पनि गारो भाथ्यो तर हिजो राती देखि झन बढी भयो जोरो आउँने
टाउको धेरै दुख्ने रि’गटा लागेर आँखा हेर्न पनि गारो भाईराछ् बाँचे भेट होला अवस्य … सायद हरेक कुराको जिम्बेवारी सँङ्गसँङै तनब ले गर्दा पनि हो ।अबत सहनै सकिन
२०७८ श्रावण ३०, शनिबार ०८:३०
1 Minute
187 Views