२०७९ असार १४
  • काठमाडौँ

सिंहदरबारको पूर्वी गेटमा भयो यस्तो दुर्घटना, युवक को मृत्यु

काठमाडाैं, साउन २७ – काठमाडौंको अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठो’क्कि’एर ‘दु’र्घ’ट’ना भ’ए’को छ ।

मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठो’क्कि’ए’को थियो । दु’र्घ’ट’ना’मा परेर ग’म्भी’र घा’इ’ते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उप’चारको क्र’ममा सिभिल हस्पिटलमा मृ’त्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले बताए ।

सुर्खेत घर भएका २९ वर्षीय सन्देश सामाखुसी बस्दै आएका थिए । सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपरमा बुढाथोकीले चलाएको स्कुटर ठो’क्कि’ए’को थियो ।

टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ । नुवाकोट एक्सप्रेस बाट

२०७८ श्रावण २८, बिहीबार ०४:२५ 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार