२०७९ भाद्र १
  • काठमाडौँ

बाटोमा हिंडिरहेको बेला मोटरसाइकले ठ क्कर दिँदा प्रहरी इन्सपेक्टरको मृत्यु

काठमाडौं । मोटरसाइकलको ठ क्कर दिँ दा नवलपरासीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृ’त्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठ’क्कर दि’एपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घा’इ’ते भएका थिए।

काठमाडौं बसुन्धाराका वाग्लेलाई हिडिरहेको अवस्थामा मोटरसाइकलले ठ क्क र दि एको थियो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए ।

वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठ’क्क’र दि’ए’को नवलपरासी प्रहरीले जानकारी दिएको छ ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृ’त्यु भएको हो। मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि ग’म्भीर घा’इ’ते रहेको प्रहरीले जनाएको छ।

२०७८ श्रावण २६, मंगलवार ०४:०० 1 Minute 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।